सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, १९ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ४ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन ९९ हजारमा ४ सयमा कारोबार भएको छ ।त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस