• जीवनशैली | Jiwanshaili
  • यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक


    काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ। समितिले टीकाको साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ।

    समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ।

    यस्तै मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको समितिले जानकारी दिएकाे छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस