माटोको ढिस्कोले पुरिएर १ को मृत्यु
महोत्तरी । जिल्लाको वर्दिवास नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका ४ माइस्थानमा माटोमा पुरिएर १४ वर्षीय निरोज बमजनको मृत्यु भएको हो ।
घटनामा १ जना घाइते भएका छन् । दशै नजिकिएसंगै घर पोत्नको लागि माटो लिन गएका बालक माटोको ढिस्को भत्किंदा पुरिएको प्रहरीले जनाएको छ ।
घाइते ३८ वर्षीय चन्द्र बल रहेको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस