टोलका गाई–भैसीलाई लुकेर करणी गर्दै आतंकित
कञ्चनपुरका एक जनालाई गाई–भैसी करणीको आरोप लागेको छ । भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाका शंकर थापामाथि यस्तो आरोप लागेको हो ।
उनले पछिल्ला तीन–चा्र वर्षदेखि टोलका गाई–भैसी करणी गर्ने गरेको आरोप लगाएका हुन् । स्थानीयकाअनुसार उनले टोलमा रहेको गाई–भैसीलाई लुकेर करणी गर्दै आतंकित बनाएको छन् ।
दुईवटा छोराछोरीका बाबुसमेत रहेका उनी घर भित्रै पसर महिलालाई समेत जिस्काउन थालेको स्थानीयको आरोप छ । गाई–भैसीलाई करणी गर्नेदेखि महिलाहरुलाईसमेत जिस्काउने काम गर्न थालेपछि स्थानीयटोलबासी प्रहरीकहाँ उजुरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश चन्दले थापाविरुद्ध उजुरी परेको बताए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस