प्रहरीका हवल्दारले गरे १२ वर्षीया बालिकामाथि बलात्कार प्रयास
डोल्पा – नेपाल प्रहरीका हवल्दारले १२ वर्षीया बाििलकालाई बलात्कार प्रयास गरेका छन्। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ रुमस्थित वडा कार्यालय कार्यरत ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जिसीले १२ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेका हुन्।
असोज १ गते राति ८ बजेतिर मदिरा सेवन गरेर जवरजस्ती बलात्कार प्रयास गरेको पीडितका आफन्तले दिएको जाहेरीमा उल्लेख छ। परिवारको जाहेरी लगत्तै हवल्दारलाइृ पक्राउ गरिएको छ। आरोपित हवल्दारलाई पक्राउ गरी जिल्ल पठाइएकोमा स्थानीयले भने विरोध जनाएका छन्। आक्रोसित स्थानीय प्रहरी चौकीमा ढुंगामुढा समेत गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस