आफ्नै १३ वर्षीय छोरीलाई जबरजस्ती बलात्कार प्रयास
गुल्मीको इस्मा गाउँपालिकामा आफ्नै १३ वर्षीय छोरीलाई बलात्कार गर्न खोज्ने बाबु पक्राउ परेका छन् ।
गाउँपालिकाको वडा नम्बर ४ दोहोलीका ४१ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो । छोरीलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै आमाले उजरी दिएपछि बुवालाई प्रहरीले पक्राउ गरेको हो ।
गएको असोज २९ गते साँझ मालिका गाउँपालिका ६ मा छोरीलाई जबरजस्ती करणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस