लाश जलाउनेको कथा अरुलाई के थाहा ?
पशुपतिस्थित घाट सेवा केन्द्रका शव जलाउने कर्मचारीहरु आन्दोलित बनेका छन् ।उनीहरुले आज विहानदेखि माग पूरा नभएसम्म अनिश्चितकालका लागि आन्दोलन सुरु गरेका हुन् ।
उनीहरु आफ्ना मागहरु पूरा नभएको भन्दै आन्दोलनमा उत्रेपछि शव जलाउने काम बन्द भएको छ । आफ्ना माग पूरा गराउन उनीहरुले सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमा पनि मागेका छन् ।उनीहरुले आज विहानदेखि अनिश्चितका लागि शव दाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका काम बन्द गरेका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस