कुकुरबाट बलात्कार गराईयो भन्ने समाचारप्रति नेपाली सेनालको गम्भीर ध्यानाकर्षण
काठमाडौं(नेपाली सेनाले ‘द्धन्द्वकालमा यौन हिंसा पीडित युवतीको बयानः कुकुरबाट बलात्कार गराईयो’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गरी सो समाचारप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको हो । उक्त समाचार बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
सेनाले उक्त समाचारमा उल्लेखित जघन्य प्रकृतिको घटना सम्बन्धमा हालसम्म नेपाली सेनाको कुनै पनि निकायमा उजुरी परेको नदेखिएको समेत दाबी गरेको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस