तनहुँमा अशक्त महिलामाथि बलात्कार
तनहुँमा एक अशक्त महिलामाथि बलात्कार भएकाे छ । घरमै बसिरहेको अवस्थामा को भिमाद नगरपालिकास्थित वडा न ९ मा छिमेकी समेत रहेका १९ बर्षीय शंकर परियारले ४२ बर्षीय अशक्त महिलालाई बलात्कार गरेका हुन् ।
हिड्न र बोल्न नसक्ने ती महिलालाई मादकपदार्थ सेवनगरि दिउँसो उनकै घरमा गएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बलात्कारको शिकार भएकी ती महिलाको स्वास्थ्य परिक्षण गरि सकिएको छ भने आरोपित परियारलाई शुक्रबार प्रहरीले पक्राउगरि हिरासतमा राखेको छ ।
अहिले तिहार विदा रहेको अदालत खुल्नासाथ जवरजस्ती करणी उद्योगमा मुद्धा चलाउन तयारी भईरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस