सुनसरीमा होटलमा बच्चा जन्माई छोडेर महिला बेपत्ता
सुनसरी जिल्लाको इटहरी बजारमा एक महिलाले होटलमा बच्चा जन्माई छोडेर बेपत्ता भएकी छन् ।
जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाए अनुसार छोरीलाई होटलमा जन्माई महिला फरार भएकी हुन् ।
३ दिन अघि जन्मीएको नवजात छोरीलाई महिलाले छोडेर गए पछि प्रहरीले शिशुको उद्धार गरेको हो ।
इटहरी ६ वीपी चौक स्थित टेकबहादुर लावतीले सञ्चालन गरेको होटलमा महिलाले बच्चालाई जन्म दिएकी हुन् ।
उक्त शिशुलाई इटहरी ४ मा संचालित एक बालसंरक्षण केन्द्रमा आश्रय दिएर राखिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस