रौतहटमा २५ वर्षीय युवकले गरे आफ्नै बहिनी बलात्कार
रौतहटमा एक व्यक्तिले आफ्नै बहिनी बलात्कार गरेका छन् । फतुवा बिजयपुर नगरपालिका वडा नम्बर १ बस्ने सितलपुर बैरगनिया बस्ने २५ वर्षीय युवकले काकाको १३ वर्षीया छोरीलाइ बलात्कार गरेको स्थानीयले बताएका छन् ।
दासले विहीबार साँझ घर नजिकैको उखुबारीमा लगेर बहिनीको बलात्कार गरेको स्थानीयले बताए । बलात्कार गर्ने युवक फरार रहेको र पीडित बालिकालाई चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले बताए । सो बिषयमा थप अनुसन्धान भईरहेको उनले बताएका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस