यी महिलाले राखिन् आफ्नै विद्यार्थीसँग कक्षा कोठामै शारीरिक सम्बन्ध
एजेन्सी- माध्यामिक विद्यालयमा पढाउने एक विवाहित शिक्षिकाले आफ्नै छात्रसँग कक्षा कोठामै शारीरिक सम्बन्ध बनाएकी छिन्। अमेरिकाको राजधानी वासिङ्टनडिसीको यो घटनापछि २८ वर्षीया शिक्षिका ओलिविया सोन्धेमले ती विद्यार्थीलाई लगेर पार्कमा पुगिन्।
घटना सार्वजनिक भएपछि उनी पक्राउ परिन् र अहिले अदालतले एक वर्षको जेल सजाय सुनाएको छ। पहिलो पटक छात्रसँग सम्बन्ध कायम गर्दा पीडित १६ वर्षका थिए। छात्रसँगको सम्बन्ध तोडिएपछि उनले विवाह गरिन्। तर श्रीमानसँग पनि उनको लामो समयसम्म सम्बन्ध राम्रो हुन सकेन। त्यसपछि भने उनले सम्बन्ध विच्छेद गरिन्।
श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि फेरि ती छात्रसँग उनको अनुचित सम्बन्ध कायम भयो।अमेरिकामा सहमतिमा यौन सम्बन्धको उमेर हद १६ वर्ष कायम गरिएको छ। तर शिक्षिकाले १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेकाले उनलाई सजाय भयो।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस