महोत्तरीमा शंकास्पद बस्तु फेला
महात्तरीको जलेश्वरमा शंकास्पद बस्तु फेला परेको छ। डिभिजनल वन कार्यालय जलेश्वरमा राखिएको उक्त बस्तु बम हुनसक्ने आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअनुसार उक्त बस्तु प्रतिबन्धित विप्लव समूहले राखेको आशंका गरिएको छ। शंकास्पद बस्तु फेला परेपछि प्रहरीले नेपाली सेनाको बम डिस्पोज टोलीलाई खबर गरेको छ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस