जाडोमा लगातार यौन सम्पर्कले रुघाखोकी भाग्छ
जाडो मौसममा गरिने यौन क्रियाकलापले सर्दी तथा रुघाखोकी हटाउन मद्दत गर्छ । लगातारको स्वस्थ तथा सन्तुलित यौन सम्पर्कले रुघाका जीवाणुलाई सुसुप्त अवस्थामा पुर्याउँछ । जसले रुघाखोकीजस्ता रोग लाग्नबाट बच्न सकिन्छ ।
डा. दिनेश बाँस्तोला भन्छन्, ‘जाडोमा गरिने सन्तुलित तथा स्वस्थ यौन सम्पर्कले यौन जोडीको रोग प्रतिरोधात्मक क्षमता मजबुत हुन सहयोग पुग्छ । रोग प्रतिरोधात्मक क्षमता नै बढ्ने भएपछि व्यक्ति शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन सहयोग पुग्ने नै भयो ।’ शुक्रबार साप्ताहिकमा छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस