रौतहटमा चार बर्षीय बालिकाको बलात्कार
रौतहटमा चार बर्षीय बालिकाको बलात्कार भएको छ । जिल्लाको गौरमा चकलेट बिस्कुट दिई ललाई फकाई चार बर्षीय बालिकाको बलात्कार भएको बताएको हो । बलात्कार गरेको आरोपमा प्रहरीले गौर नगरपालिका १ मा साइकल मर्मत गर्ने ५४ बर्षका रामकिशोर मिश्रलाई पक्राउ गरेको छ ।मिश्रले बिहीबार राति घर नजिकै बारीमा लगी बलात्कार गरेका थिए ।बालिकाको गुप्तांगबाट अत्याधिक रक्तश्राव भएर रोइकराई गरे पछि बालिकाको ठूली आमाले सोधपुछ गर्दा घटना खुलेको थियो पीडित बालिकाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस