राना थारु छुट्टै जातमा सूचीकरण
२३ माघ, काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सरकारले राना थारुलाई छुट्टै जातमा सूचीकरण गरेको छ ।
राना थारु छुट्टै जातमा सूचीकृत भएपछि नेपाली आदिवासीरजनजाति अन्तर्गतका जात वा समुदायको संख्या ६० पुगेको हो । आदिवासीरजनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ ले ५९ जातलाई आदिवासीरजनजाति परिभाषित गरेको छ ।
ऐन अनुसार राना थारु आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको जाति वा समुदाय ‘आदिवासीरजनजाति’ हुन् ।
संविधानमा थारु आयोग र आदिवासी जनजाती आयोग गठनको व्यवस्था गरिएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस