• जीवनशैली | Jiwanshaili
  • प्रत्येक घरमा खानेपानीका धारा, स्थानीयवासी हर्षित


    हिमा गाउँपालिका – ५ बुअ गाउँका प्रत्येक घरमा खानेपानीका धारा पुगेपछि स्थानीयवासी हर्षित भएकाछन् । गाउँपालिका र किर्डाक नेपाल जुम्लाको साझेदारीमा जोगीवाडा, कुडु, खलढुङ्गा र बुअ गाउँ गरी ३६५ घरधुरीमा खानेपानीको धारा पु¥याएको हो ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस