• जीवनशैली | Jiwanshaili
  • घुमाउने घर


    तनहुँ, १८ फागुन- तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कमा रहेको घुमाउने घर । हेर्दा कलात्मक र आकर्षक देखिन्छ । केही समय अगाडी प्रायः सबै गाउँमा देख्न पाइने घुमाउने घर आजभोलि लोप हुँदै गइरहेको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस