दिनमा १० मिनेट हाँस्नुहोस्
Portrait of a group of business people laughing against white background
स्वस्थ जीवनशैलीका लागि हाँसोलाई रामवाणको रुपमा मानिन्छ । हाँस्दा हाम्रो स्वास्थ्यमा धेरै फाइदा पुग्ने गर्दछ । त्यसैले दिनहुँ १० मिनेर भए पनि दिल खोलेर मज्जाले हाँस्नुहोस् ।
हाँस्दा हुने फाइदा :
- हाँस्दा शरीरको रक्तसञ्चार राम्रो हुन्छ ।
- हाँसोमा तनाव, पीडा, झगडालगायत समाप्त गर्ने शक्ति हुन्छ । मानिसको दिमागमा कुनै पनि औषधिले गर्न नसक्ने काम हाँसोले गर्छ। तनाव, अवसादजस्ता समस्यालाई हाँसोले समाप्त गरिदिन्छ ।
- हाँस्दा शरीरलाई बढी मात्रामा अक्सिजन प्राप्त हुन्छ । जसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
- हाँस्दा मुटुको व्यायाम हुन्छ भने हृदयाघातको जोखिम पनि कम हुन्छ।
- हाँसोले पीडाबाट पनि राहत दिलाउँछ । १० मिनेटसम्म खित्का छाडेर हाँ
- हाँस्दा शरीरमा सकारात्मक ऊर्जाको विकास हुन्छ । शरीरले आनन्द महसुस गर्छ ।
- हाँस्दा दुखाइबाट आराम मिल्छ भने मीठो पनि निद्रा लाग्छ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस