• जीवनशैली | Jiwanshaili
  • पुराना कपडा प्रशोधन गरेर डसना


    भोजपुरको सिद्धेश्वरमा पुराना कपडा प्रशोधन गरेर डसना बनाउँदै मजदुर । यसरी मजदुरहरु गाउँगाउँमा मेसिन लिएर पुग्ने थालेपछि स्थानीयवासीले पुराना कपडा सङ्कलन गरेर विभिन्न सामग्री निर्माण गर्ने गरेका छन् ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस