विद्यार्थीलाई पुस्तक प्रदान
l;dsf]6, @! kmfu'g M pRr lxdfnL lhNnf x'Dnfdf /x]sf] dfg;/f]j/ dfWolds ljBfnonufot lhNnfsf cGo ljBfnon] a'waf/af6 k7gkf7g ;'? u/]sf 5g . cfh} ljBfno ;~rfng eP;Fu} ;b/d'sfdsf] l;dsf]6df /x]sf] dfg;/f]j/ dfWolds ljBfnosf ljBfyL{ k':ts k|bfg ub}{ ;f]xL ljBfno Joj:yfkg ;ldltsf cWoIf tyf j8f % sf cWoIf horGb| /f]sfof . t:jL/ M bfg] af]x/f, /f;;
उच्च हिमाली जिल्ला हुम्लामा रहेको मानसरोवर माध्यमिक विद्यालयलगायत जिल्लाका अन्य विद्यालयले बुधबारबाट पठनपाठन सुरु गरेका छन् । आजै विद्यालय सञ्चालन भएसँगै सदरमुकामको सिमकोटमा रहेको मानसरोवर माध्यमिक विद्यालयका विद्यार्थीलाई पुस्तक प्रदान गर्दै सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा ५ का अध्यक्ष जयचन्द्र रोकाया ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस