प्रशिद्ध हलिउड एक्टर टम ह्याङ्क्सलाई कोरोना संक्रमण
प्रशिद्ध हलिउड एक्टर टम ह्याङ्क्स र उनकी श्रीमती रिता विल्सनलाई कोरोना भाइरस संक्रमण भएको छ । ६३ वर्षिय एक्टर ह्याङ्क्स इन्स्टाग्राम पोस्टमार्फत आफू र श्रीमतीलाई शरीर दुख्ने, हल्का ज्वरो आउने र रुघा जस्तो लक्षण देखिएको बताएका थिए ।
उनीहरुलाई अष्ट्रेलिया भ्रमणका क्रममा संक्रमण भएको जनाएकाे छ । अमेरिका आएपछि परीक्षण गर्दा दुवै जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
ह्याङ्क्सले आफूहरु दुवै जना आवश्यक समयसम्म आइसोलेसनमा बस्ने जनाएका छन् । त्यसबेला उनीहरु सार्वजनिक रुपमा कतै देखिने छैनन् ।
क्याटेगोरी : कोरोना अपडेट, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस