गाउँपालिकालाई साबुन सहयोग
दुल्लु, १८ वैशाख /कोरोना भाइरस रोकथामका लागि दैलेखको डुङ्गेश्वर गाउँपालिकालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कमिटीले रु ८५ हजार बराबरको साबुन सहयोग गरेको छ ।
सो कमिटीले बिहीबार गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लको रोहवरमा स्वास्थ्य शाखालाई साबुन हस्तान्तरण गरेको हो । अध्यक्ष मल्लले ती सामग्री सबै वडामा समानरूपमा वितरण गरिने जनाउनुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस