चुच्चेपाटीमा श्रीमानद्वारा आफ्नै श्रीमती र छोरीमाथि तारपिनको तेल प्रहार
काठमाडौं- चुच्चेपाटीमा एक जनाले आफ्नै श्रीमती र छोरीमाथि तारपिनको तेल प्रहार गरेका छन् । हेटौंडा घर भइ सो स्थानमा बस्दै आएका राजन विष्टले बिहीबार राति विवादका क्रममा श्रीमती र छोरीमाथि तारपिनको तेल प्र‘हार गरेका हुन ।
मदिरा सेवन गरेर आफ्नै श्रीमती र छोरीमाथि प्रहार गरेको तारपिनले छोरीको आँखामा समेत लागेपनि उनको अवस्था सामान्य रहेको महानगरीय प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
तारपिनको तेल प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको छानबिन भइरहेको जनाइएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस