• जीवनशैली | Jiwanshaili
  • आज मेघगर्जनसहित भारी वर्षाको सम्भावना


    साउन २४ गते (शनिबार)

    आज देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    उस्तै, राती भने देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै/थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस