• जीवनशैली | Jiwanshaili
  • यी प्रदेशमा आज भारी वर्षाको सम्भावना


    साउन ३० गते (शुक्रबार)

    आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मति प्रदेश गण्डकी प्रदेश ,प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    यस्तै, राती भने देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मति प्रदेश , प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस