• जीवनशैली | Jiwanshaili
  • अछाममा भीषण बाढी : ४ जनाको मृत्यु, १९ बेपत्ता


    अछाम- अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ । बाढीमा परेका ४ जनाको शव भेटिएको छ भने १९ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

    बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्‍याएको छ । घटनाको बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस