• जीवनशैली | Jiwanshaili
  • सुदूरपश्चिम र प्रदेश १ मा भारी वर्षाको सम्भावना


    भाद्र २० गते (शनिबार)

    आज दिउँसो देशभर सामान्यतया बदली रहि थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, राती भने देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ तथा सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

     


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस