बाह्रबिसेमा भीषण पहिरो : तीन जनाको शव फेला, २४ जना बेपत्ता
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ भुम्थाङका विभिन्न तीन स्थानमा आइतबार बिहान पहिरो जादा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पहिरोमा कम्तीमा २४ जना बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्याल्य बाह्रबिसेकाका अनुसार बिहान ४ बजेतिर स्थानीय नाङबुचे भीरखर्क र डाँडागाउँमा बस्तीमाथिबाट पहिरो खसेको थियो । नाबुचेमा ठूलो परिवारको बस्ती छ । अहिलेसम्म १२ घर पहिरोले पुरेको विवरण प्राप्त भएको छ बताइएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस