• जीवनशैली | Jiwanshaili
  • देशभर सामान्य बदली रही हल्का वर्षाको सम्भावना


    असोज ४ गते (आइतबार)

    आज दिउँसो देशभर आँशिकदेखि सामन्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, राती भने देशभर आँशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस