पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खस्यो
धादिङ- पृथ्वीराजमार्ग अन्तरर्गत धादिङ गल्छी गाउँपालिका–६ मा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खसेको छ । शनिबार राति नदीमा खसेको अनुमान गरिएको उक्त ट्यांकरमा अहिले पनि आगो बलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
ट्यांकरको नम्बर खुल्न नसकेको र त्यसमा रहेका चालक, सह–चालकको अवस्थासमेत अवस्था थाहा नभएको प्रहरीको भनाई छ ।
ट्यांकरको माथिल्लो भागमा आगो लागेको र अफ्ठारो स्थान भएकोले उद्दारकार्य हुन नसकेको र गोताखोरको टोलीलाई जानकारी गराइएको बताइएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस