• जीवनशैली | Jiwanshaili
  • आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना


    असोज १० गते (शनिबार)

    आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक-दुइ स्थानमा मेगगर्जन/चट्याङ्गसहित हल्कादेखि वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ को एक-दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

    यस्तै, राती भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक-दुइ स्थानमा मेगगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस