लोकसेवाले रोकिएका परीक्षा लिने, यस्तो छ तालिका
कोरोना नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण रोकिएका लोकसेवा आयोगले लिने परीक्षा सुचारु हुने भएका छन् । आयोगले रोकिएका परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । शाखा अधिकृत, नायव सुब्बाको परीक्षा तालिका सार्वजनिक गरेको हो। शाखा अधिकृतको परीक्षा कार्तिक १८ गतेदेखि हुने आयोगले जनाएको छ । यस्तै नायव शुब्बाको परीक्षा मंसिर ७ गतेदेखि हुने छन् । सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै परीक्षा गरिने आयोगले बताएको छ ।
यस्तो छ तालिका :

क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस