• जीवनशैली | Jiwanshaili
  • आज पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना


    असोज १५ गते (बिहिबार)

    आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, राती भने देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस