• जीवनशैली | Jiwanshaili
  • आज पानी पर्ने सम्भावना छ कि छैन ?


    असोज २२ गते (बिहीबार)

    आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती भने देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस