डिभीको आवेदन खुल्यो, यसरी भर्न सकिन्छ
सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट खुलेको छ। काठमाडौँस्थित अमेरिकी दूतावासले सन् २०२२ को डीभीको लागि आवेदन हिजो राति ९ः४५ बजेबाट खुला गरिएको छ।
डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ। दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत भनेको छ।
इच्छुक व्यक्तिहरूले डब्लुडब्लुडब्लु डट डीभीलोट्री डट स्टेट डट जिओभीमा गएर अनलाइन आवेदन दिन सक्नेछन्।
डिभी बारे विस्तृत जानकारीको लागि यो लिंकमा जानुहोस्स्:
https://np.usembassy.gov/ne/2022-diversity-visa-program-opens/
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस