• जीवनशैली | Jiwanshaili
  • यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना


    असोज २३ गते (शुक्रबार)

    आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस