• जीवनशैली | Jiwanshaili
  • नास्तामा खानुहोस ‘बनाना ड्राई फ्रूट्स’


    विहानको नास्ता सबै भन्दा हैवी र स्वस्थकर हुनु पर्छ । उसले दिनभर इनर्जी प्रदान गर्छ । साथै काम गर्ने शक्ति पनि बढाउँछ । त्यसैले ड्राई फ्रूट्सको लस्सी खानु सबै भन्दा उपयुक्त हुन्छ । त्यसमा पनि बनाना ड्राई फ्रूट्सको मजा बेग्लै हुन्छ । कसरी बनाउने त बनाना ड्राई फ्रूट्स ?

    चाहिने सामाग्री

    केरा (२ कप काटेको)
    कोकोनट मिल्क (२ कप)
    इलायची पाउडर (१/२ चम्चा)
    बादाम (४ वटा कोटेको)
    काजू (६ वटा काटेको)
    अखर (२ वटा काटेको)
    किशमिश (८/१० वटा)

    जुसलाई आकर्षक देखाउन

    पिस्ता (१ चम्चा)
    आइस क्यूब्स (५/६ वटा)

    लस्सी बनाउने बिधि

    सबै सामग्री मिलाएर मिक्सरमा राख्ने र ग्राइन्ड गर्ने ।

    लस्सीलाई गिलासमा निकाल्ने र त्यसमा आइस क्यूब्स राख्ने ।

    अब लस्सीमाथि पिस्ता राख्ने । यसरी तयार भयो तपाईको बनाना ड्राई फ्रूट्स ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार