• जीवनशैली | Jiwanshaili
  • प्रदेश १ मा हल्का वर्षाको सम्भावना


    कार्तिक ०२ गते (आइतबार)

    आज दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती भने प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

    हाल प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भू-भागहरूमा आंशिक रहको छ।

     


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस