• जीवनशैली | Jiwanshaili
  • चिसो बढ्दै गएको अवस्थामा कस्तो रहला आजको मौसम ?


    कार्तिक १५ गते (शनिबार)

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    यस्तै, राती भने प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस