• जीवनशैली | Jiwanshaili
  • शुक्रबार सामान्यतया मौसम सफा रहने


    कार्तिक २१ गते (शुक्रबार)

    आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    यस्तै, राती भने देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस