• जीवनशैली | Jiwanshaili
  • यस्तो छ आजको मौसमको पूर्वानुमान


    कार्तिक २३ गते (आईतबार)

    आज दिउँसो प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    यस्तै, राती भने देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    हाल नेपालमा प्रभाव पर्ने उल्लेखनिय मौसमी प्रणली विकसित भएको छैन ।

    हाल पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस