• जीवनशैली | Jiwanshaili
  • कहाँ कस्तो रहला आजको मौसम ?


    कार्तिक २७ गते (बिहिबार)

    आज दिउँसो प्रदेश न १, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    यस्तै, राती भने प्रदेश न १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

     


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस