• जीवनशैली | Jiwanshaili
  • आज सामान्यतया मौसम सफा रहने


    कार्तिक २८ गते (शुक्रबार)

    आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    यस्तै, राती भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

     


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस