जीवनशैली | Jiwanshaili
आईतबार, असोज ११, २०८३ | Monday, September 28, 2026
×
  • फिचर
  • मनाेरञ्जन शैली
  • गाँउघर
  • डायाेस्परा
  • ताजा अपडेट
  • समुदाय
  • हाम्राे स्वास्थ्य
  • जीवनशैली | Jiwanshaili
    आईतबार, असोज ११, २०८३
    जीवनशैली | Jiwanshaili
    • फिचर
    • मनाेरञ्जन शैली
    • गाँउघर
    • डायाेस्परा
    • ताजा अपडेट
    • समुदाय
    • हाम्राे स्वास्थ्य

    आइतबारदेखि बेपत्ता ६ वर्षीया बालिका मृतावस्थामा फेला

    जीवनशैली मंसीर २४, २०७७ ६:५८ AM

    गत आइतबारदेखि बेपत्ता भएकी एक बालिका आज मृतावस्थामा भेटिएकी छन् । कालिका गाउँपालिका वडा नं १ राम्चे ग्राङ क्षेत्र, फैक्रिगाङ निवासी ६ वर्षीया सुमिना तामाङको शव राम्चे नजीक भीरको फेदस्थित ओढारमा आज फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज गिरीका अनुसार कक्षा १ मा अध्ययनरत बालिका यही मङ्सिर २१ गते बेलुका ग्राङ प्राथमिक विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी थिइन् । उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ । हराएको सूचना पाउनासाथ खोजतलासका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, अभिभावक र स्थानीय बासिन्दा खोजतलासमा जुटेका थिए । अपहरण गरी घटना गराएको आशङ्कामा एक महिलालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार

    तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो

    तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो

    धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

    धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

    माघे संक्रान्ति: स्वास्थ्यलाई फाइदा गर्छ तीलकाे लड्डुले

    माघे संक्रान्ति: स्वास्थ्यलाई फाइदा गर्छ तीलकाे लड्डुले

    डिप्रेसन के हो ? कसरी बाहिर निस्कने ?

    डिप्रेसन के हो ? कसरी बाहिर निस्कने ?

    कल्पना (भाग : १)

    कल्पना (भाग : १)

    गोलभेँडा बिक्रीबाट ६ महिनामै तीन करोड आम्दानी

    गोलभेँडा बिक्रीबाट ६ महिनामै तीन करोड आम्दानी

    धनुमा ऊर्जा थपिने, अन्य राशिको कस्तो छ आज ?

    धनुमा ऊर्जा थपिने, अन्य राशिको कस्तो छ आज…

    लिम्बू समुदायले आज चासोक तङनाम मनाउँदै

    लिम्बू समुदायले आज चासोक तङनाम मनाउँदै

    दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन

    दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव…

    शिक्षकको माग गर्दा नगरप्रमुख महत्तोले विद्यालयबाट निकालिदिए विद्यार्थी 

    शिक्षकको माग गर्दा नगरप्रमुख महत्तोले विद्यालयबाट निकालिदिए विद्यार्थी 

    अवैध गाँजासहित २ जना पक्राउ

    अवैध गाँजासहित २ जना पक्राउ

    सुनचाँदीको मूल्य बढ्यो

    सुनचाँदीको मूल्य बढ्यो

    ताजा अपडेट

    • १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
    • २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
    • ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
    • ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
    • ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
    • ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
    • ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
    • ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

    धेरै पढिएका

    मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
    ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
    तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
    वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
    जीवनशैली | Jiwanshaili

    सामाजिक संजालमा

    सम्पादकः

    विज्ञापनका लागिः

    Categories

    • कला शैली
    • कोरोना अपडेट
    • खेल
    • खोज/विशेष
    • गाँउघर
    • चाडपर्व विशेष
    • डायाेस्परा
    • ताजा अपडेट
    • नवप्रर्बतन
    • पर्यटन
    • पर्वशैली
    • प्रवास
    • प्रविधी शैली
    • फिचर
    • बजार शैली
    • बजेट
    • मनाेरञ्जन शैली
    • मुख्य समाचार
    • विकास
    • शिक्षा
    • समाचार
    • समाज
    • समुदाय
    • स्वास्थ्य शैली
    • हाम्राे स्वास्थ्य
    © 2026 जीवनशैली | Jiwanshaili | Developed By : Webpal