• जीवनशैली | Jiwanshaili
  • दोलखामा भूकम्पको धक्का महसुस


    बिहीबार साँझ दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको जुगु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

    साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

    सो भूकम्प ०७२ साल वैशाख १२ गते गएको भूकम्पको पराकम्प रहेको केन्द्रले जानकारी दिएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस