• जीवनशैली | Jiwanshaili
  • ५२ जना सीडीओहरुको सरुवा, को कहाँ पुगे ?


    गृह मन्त्रालयले शुक्रबार ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना गरेको छ । मन्त्रालयले जारी गर्दै सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापना गरेको हो ।

    सूचनामा उल्लेख भए अनुसार ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् ।

    यो लिंकमा क्लिक गर्नुहोस्:

    Saruwa(1)

     


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस