बालिका बलात्कारको अभियोगमा ६ जना पक्राउ
मलेशियामा गत महिना १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ६ जना पुरुषलाई पक्राउ गरिएको छ।
पक्राउ परेकाहरुमा १९ देखि ४९ वर्षसम्मका पुरुष रहेका छन्। पक्राउ पर्नेहरु मध्ये ३ जनाले बालिकालाई दिउँसो १२ बजेदेखि ५ बजेसम्मको समयमा बलात्कार गरेको आरोप लगाईएको छ। अर्का १ जनाले भने २ दिन फरक फरक समयमा बलात्कार गरेको आरोप लगाईएको छ। दोषी ठहरिए उनिहरुलाई २० वर्षसम्मको जेल सजाय हुने मलेशियाको कानून व्यवस्थामा रहेको छ।
अर्का १ जनालाई भने बलात्कार हुनु अघि बालिकालाई फकाएको आरोप लगाईएको छ। उनलाई १० वर्षसम्म जेल सजाय हुन सक्ने अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस