किर्तिपूरमा खाेप लगाउनेकाे भिड (भिडियाे)
काेभिड १९ काे दाेस्राे लहर संगै यस विरूद्दकाे खाेप लगाउनेकाे भिड बढ्न थालेकाे छ । किर्तिपुर स्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा खोप लगाउनेको ठुलाे संख्यामा भीड लागेको हाे । कोरोना संक्रमितको संख्यामा बृद्वि भए संगै यसकाे जाेखिमका बीच खाेप लगाउनकाे भीड बढेकाे हाे । सरकारले काेराेनाकाे जाेखिम बढे संगै स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन जारी गरे पनि सर्वसाधारण नागरिक हरू भाैतिक दुरि कायम नगरि भिड बढे संगै यसकाे जाेखिम बढेकाे छ ।

भिडियाे
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस