• जीवनशैली | Jiwanshaili
  • आइतबारदेखि भेरोसेलको दोस्रो डोज लगाउँदै


    सरकारले काठमाडौंमा आइतबारदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउँदै छ । चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू लाई लक्षित गरी यो अभियान संचालन गरेको हो । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसारजेठ ११ गतेसम्म यो खोप अभियान संचालन हुने छ ।

    काठमाडौं महानगरपालिकाको ३३ वटै वडामा खोप लगाइँदैछ । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

    काठमाडौंको कुन ठाउँमा खोप लगाइँदैछ भन्नेबारेमा सूची तल उल्लेख गरिएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार